गणेश लामालाई विनाशर्त रिहा गर्न नेपाली काँग्रेस काभ्रेपलाञ्चोककाे माग

काठमाडौँ, २ चैत ०७४/ नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।  आज काभ्रेपलाञ्चोकमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा...

हेलो सरकारका सेवा बन्द

काठमाडौँ, २ चैत ०७४/ जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार...

सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

तेह्रथुम २चैत०७४/ मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत...

माओवादी मन्त्रीको पछिल्लो सूचीमा जनार्दन शर्मा परेनन्,बिना मगर मन्त्री बन्ने पक्का

काठमाण्डाै२चैत०७४/प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारका लागि तयारीमा जुटेका छन् । सङ्घीय समाजबादी फोरमलाई पनि सरकारमा ल्याएर मन्त्री बिस्तारमा लागेका हुन् । त्यसैगरी माओवादी र एमालेबाट को को र कुन...

मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

काठमाडौँ, २ चैत०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि...

तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन

चरिकोट, १ चैत ०७४/बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध...

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा

चितवन, १ चैत ०७४/ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको...

तेह्र वर्षकै उमेरमा बालविवाह गर्नखाेज्नेलाइ अभिभावकले रोके

जाजरकोट, १ चैत०७४/ गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् ।नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा...

ठेकेदार भागेपछि ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

भोजपुर, १ चैत ०७४/ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् ।डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर-टक्सार-गुम्बा हुँदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र...

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १ चैत ०७४/ मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको...