दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासी, ५ चैत ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल...

निगमलाई १५ दिनमा १५ करोड नाफा ?

काठमाण्डाै५चैत०७४/नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो । निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम...

रेशम चौधरीलाई जेलभित्रै शपथ !

काठमाण्डाै५चैत०७४/साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल...

सरकारले  १६ हजारलाई सीपमूलक तालीम दिइने

काठमाडाेँ, ४ चैत ०७४/ सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई...

सुनसरीको मधुवनमा भिषण आगलागी

इटहरी, ४ चैत ०७४/ सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ...

बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेका गाउँलेले राधाको सम्मानमा ताली बजाए

कैलाली४ चैत २०७४/बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट...

सांसद रेशम चौधरीलाई रिहा गरे राजपा सरकारमा जाने !

काठमाडौं ४ चैत ०७४/ प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा...

जुस खुवाएर चौधरीको अनशन तोडियो

काठमाडौँ, ३ चैत ०७४/ विभिन्न माग राखी १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता रेशमलाल चौधरीले आज आफ्नो अनशन तोड्नुभएको छ । गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर...

मन्त्रालय फुटाइएपछि बढ्यो करोडौंके आर्थिक भार

काठमाडौं ३चैत०७४/ सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ । साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्‍याइएको हो । अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय...

बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली भेटिएपछि..

भैरहवा३चैत०७४/ आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ...