बोक्सीको आरोपमा कुटिएकी चौधरीलाई आर्थिक सहयोग

कैलाली, ६ चैत ०७४/ बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ । धनगढीमा आज पत्रकार सम्मेलन गरी...

बेहुलीलाई दान गरेको सिन्दूर पोते फिर्ता

सुरुङ्गा, झापा, ६ चैत०७४/दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै...

बस दुर्घटनामा मृत्यु

बागलुङ, ६ चैत०७४/ बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ । करीव ५...

बेहुलो भाग्दा बेहुली फिर्ता ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत ०७४/ कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा  ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन...

कारको ठक्करबाट चितुवा मर्यो

वीरगञ्ज, ६ चैत ०७४/कारले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा आज मरेको छ ।राति करीब ८ बजेतिर हेटाँैडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर...

मेयरविरुद्ध उपमेयर अनशनमा, काम प्रभावित

[caption id="attachment_25839" align="aligncenter" width="888"] तस्विर : नयाँ पत्रिका[/caption] काठमाडौँ ६,चैत्र ०७४/ आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि...

दीपक मनाङे हङकङमा रहेको खुलासा, यस्तो छ स्रोतको भनाई

काठमाडौँ५चैत०७४/ सांसदको सपथ खान नपाइकन एकाएक भूमिगत हुन बाध्य भएका दीपक मनाङे हङकङमा लुकेर बसेको खुलासा भएको छ । कुनै बेला काठमाडौँको गुण्डागर्दीमा कहलिएका गुरुङ गएको चुनावमा मनाङबाट प्रदेश सभा...

कानुन परिवर्तन गरेर भए पनि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गराउँछु: कानुनमन्त्री तामाङ

काठमाडौं ५चैत०७४/ कानुन मन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएका छन् । मन्त्री तामाङले आवश्यक परे कानुन परिवर्तन गरेर भए पनि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने बताए। अहिलेसम्म...

ध्वनी प्रदुषण गर्ने ११० बुलेट मोटरसाइकल नियन्त्रण

काठमाडौँ, ५ चैत०७४ / ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने...

सीमा नाकाबाट ६ चेलीको उद्धार

जितपुर, कपिलवस्तु, ५ चैत०७४/ राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ ।...