धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केबुलकार सञ्चालन

जिरी, १७ कात्तिक ०७५/ दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा...

महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकामा घरेलु मदिरा नष्ट

काठमाडौँ, १६ कात्तिक०७५/ महानगरीय प्रहरी वृत्त बौद्धले सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख नरेन्द्र चन्दको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय चाबहिलसहितको टोलीले आज गोकर्णेश्वर नगरपालिका–६...

प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ, १६ कात्तिक०७५/ छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्कनुभएको छ । छातीको...

साझा यातायातले ६ करोडको लागतमा २० वटा नयाँ बस थप्ने

काठमाडौं१६ कात्तिक०७५/ साझा यातायातले ६ करोडको लागतमा २० वटा नयाँ बस थप्ने भएको छ । साझाले काठमाडौं उपत्यकाका विभिन्न रुटमा बस संचालन गर्ने योजना सहित बस थप्ने तयारी गरेको हो...

बाँकेमा घरेलु उद्योगलाई कच्चा पदार्थको अभाव

नेपालगञ्ज, १६ कात्तिक ०७५/ घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त...

देवानी संहिता लागू भएसँगै दाङमा  समबन्धविच्छेदका मुद्दामा पुरुष बढी

घोराही, १६ कात्तिक ०७५/ देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता...

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काठमाडौँ, १६ कात्तिक०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत...

तिहारका लागि आठ करोडको तास आयात

काठमाडौं१६कार्तीक०७५/ पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा१६कार्तीक०७५/ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ। बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म...

फोन ठगी : ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

काठमाण्डाै१६कार्तीक०७५/तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गर्थ्याे ।अहिले यस्ता सन्देशका कारण...