शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं २९पुस/  शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोग तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो...

बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनीमा दुर्घटना,३१ घाइते

धादिङ, २९ पुस/ काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको...

मोरङको पथरी शनिश्चरेका शर्मालाई एक लाख सहयोग प्रदान

उर्लाबारी, २८ पुस०७५/ वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ ।...

नेपालगञ्जमा  विद्युत् चुहिएर भएको आगलागीमा जलेर  एकको मृत्यु

खजुरा, २८ पुस०७५/ विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा...

‘ज्यानमारा’ छाउगोठ भत्काइयो

काठमाडौँ २८पुस०७५/ बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो । ‘मृतकको परिवारकै सदस्य रहेका...

लिस्नाेले मनायो राष्ट्रिय एकता दिवस

बासुदेव सेढाइ,२७पुस०७५/  २९७ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लिस्नाे साहित्यिक मञ्च लमजुङले एक कार्यक्रमकाे अायाेजना गरि राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहाकाे स्मरण गरेको छ ।...

झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु

बनियानी, २७ पुस ०७५/झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५०...

एकसय झोलुङ्गे पुल निर्माण गरिने

काठमाडौँ, २६ पुस ०७५/ यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो...

झापाको दुई स्थानमा आगलागी,बाह्र लाखको क्षति

बनियानी, २५ पुस ०७५/झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको...

बूढीगङ्गाले कर घटाउने

पथरी, २५ पुस ०७५/ बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको...