हेलिकप्टर दुर्घटनाको कारण मौसम खराबी

काठमाडौँ, १५ फागुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन...

हेलिकप्टर दुर्घटनाः सातै जनाको शव फेला

काठमाडौं१५फागुन/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन...

धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ :  पूर्वस्वास्थ्यमन्त्री गगन  थापा

बनेपा, फागुन १५ / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन...

सुमार्गीको पैसा फर्काउन नसकिने

काठमाडौं१५फागुन / सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ, १४ फागुन /सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट...

‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

काठमाडौँ, १४ फागुन/यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ । अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको...

विद्युतीय बस सञ्चालनमा सरकार नै बाधक

 फागुन १४, २०७५ काठमाडौं/ विद्युतीय सवारीसाधन सञ्चालनमा सरकार नै बाधक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सहजीकरण नगर्दा तीन करोड...

दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक मृत्यु,दुई जना घाइते

दार्चुला, १४ फागुन /दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४...

उपत्यकामा हर्न कारवाही ः एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन / ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी...

 बुटवलकाे शङ्करप्लाजामा आगलागी, एक करोडको क्षति

बुटवल, १३ फागुन / बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट...