अब ओमान जानको लागि नेपाली कामदारलाई शुल्क नलाग्ने

काठमाडौँ२३बैशाख / ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन...

धादिङमा भिर मौरीको मह खाँदा १० बिरामी, दुईको अवस्था गम्भीर

धादिङ२३बैशाख/  उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् । बिरामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ,...

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं२२बैशाख/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वैशाख २ गते २० हजार रुपैयाँ घुससहित पक्राउ परेका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार...

सच्चा सहिदकाे सम्झनामा स्मृति सभा

बासुदेब सेढाइ,लमजुङ २१बैशाख/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिकाे बुढिकुवामा एक बिशेष कार्यक्रमकाे अायाेजना गरि जनयुद्धका सच्चा सहिद शिवजी तिवारीले साहदत प्राप्त गर्नुभएको १७ अाैं स्मृतिमा स्मृति सभा अायाेजना गरि...

जनता आवास (बारा र पर्सा) पूनर्निर्माण कार्यक्रम शुभारम्भ

काठमाण्डाै२१बैशाख/ नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा  "जनता आवास" (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर...

प्रहरी प्रशासनले ज्यादती र दमन गरेको भन्दै नर्सहरुको कडा निन्दा

काठमाडौं, २१ बैशाख । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति...

डीएसपी कुमुद ढुंगेल निलम्बित

रौतहट, वैशाख २०/ रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन...

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

काठमाडौं, वैशाख २० । धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।...

शुक्रबार रातीबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि

२० वैशाख, काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको...

नयाँ पेट्रोल पम्पका लागि आवेदन माग

काठमाडौँ १९बैशाख/ नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेकोे हो । यो समाचार आजको...