कैलाली र कञ्चनपुरमा भीषण आँधीहुरीः कम्तीमा २० जना घाइते, सयौं घरको छाना उडायो
काठमाडौं २३जेष्ठ/ सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको दुबै जिल्लाका प्रहरीले...