त्रिवि शिक्षण अस्पतालको ट्रान्सप्लान्ट सेन्टरमा आगलागी
काठमाडौँ । केहिदिनयता काठमाडौँमा आगलागीका घटना लगातार रुपमा भैरहेका छन् । यसैक्रममा सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ । अस्पताल प्रशासनका...