न्द्वकालमा यौ*न हिंसा पिडित युवतीको बयान-कुकुरबाट बला*त्कार गराईयो भन्ने बारे-यसाे भन्छ नेपाली सेना

कठमाण्डाै०७कार्तीक०७५/ राष्टि्य दैनिकमा प्रकाशित “द्धन्द्वकालमा यौ*न हिंसा पिडित युवतीको बयान-कुकुरबाट बला*त्कार गराईयो” भन्ने समाचारप्रति नेपाली सेनाको  गम्भिर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली...

नेपाली सेनाको सैन्य भर्ना छनौट प्रक्रियामा अनियमिततामा संलग्न व्यक्तिहरुलाई कारवाही

काठमाण्डाै०६कार्तीक/   मिति०७६ साउन १९ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपाली सेनाको ४० (चालिस) भर्ना केन्द्रहरुमा ५८०० (पाँच हजार आठ सय) जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भईरहेकोमा केही भर्ना केन्द्रहरुमा...

आमरण अनशन थाल्ने नेविसंघ विद्यान पक्षधर विद्यार्थीहरुहरुको चेतावनी

काठमाडौं, ६ कात्तिक । नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टाप्रति गम्भिर ध्यानाकार्षण भएको...

बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा

 काठमाडौं ६ कात्तिक, । नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको...

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण बन्दै, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

तम्घास, ६ कात्तिक । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै...

डीभी भर्दा राहदानी अनिवार्यहुदा यस वर्ष राहदानी बनाउने पाँच गुणाले बढ्याे

काठमाडौं, कार्तिक ५/यस वर्ष राहदानी बनाउनेको संख्या गत वर्षको तुलनामा पाँच गुणा बढी बृद्धि भएको छ । बसोबासका लागि अमेरिका जान पाउने डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिनकै लागि यस वर्ष...

यो तिहारमापनि नखुल्ने भो रानीपोखरी बीचको बालगोपालेश्वर

काठमाडौँ, कात्तिक ५/भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ।विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा...

१ वर्षमै मेलम्ची ल्याउने सरकारको कसरत

काठमाडौं०५कार्तीक । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी ल्याउने विगतमा बारम्बार तोक्दै आए पनि आयोजना अलपत्र छ । सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि एक...

ललिता निवास प्रकरणमा गच्छदार पनि छानबिनमा तानिँदै

काठमान्डाैं०४कार्तीक / ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान...

महराकाे  फेरि म्याद थपिँदै, स्वास्थ्यका कारण बयान लम्बियाे

काठमाडाैँ, ३ कार्तिक । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज जिल्ला काठमाडौं अदालत लगिँदै छ । गत मंगलबार महरालाइ अदालतमा पेश गरिएको थियाे...