धरानमा स्वबियु कप सम्पन्न
मिलन चाम्लिङ्,धरान ५चैत०७४/ केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसार धरानद्धारा आयोजित स्ववियु कपको उपाधी न्युट्रिसन तथा डाइटेटिक्स टिमले जितेको छ। डाइटेटिक्स टिमले बि टेक टिमलाई २–१ गोलले पराजित गरेको हो। डाइटेटिक्स टिमका...