लायन्स क्लब अफ काठमाडौं टि कपन द्वारा रक्तदान कार्यक्रम सम्पन्न

 समाजकाे अावाज,काठमाण्डाै०६,असाेज०७५/ लायन्स क्लब अफ काठमाडौं टि कपन,महानगरीय प्रहरी वृत बाैद्ध तथा अनलाइन पत्रीका एच.टिभी खबर द्धारा बुडानीलकष्ठ नगरपालीका वडा नं १० मा रहेकाे ह्याण्ड बल मैदानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न...

देशभर भई रहेकाे बलात्कार,हत्या,हिंसाकाे विरूद्द धरानमा प्रदर्शन

मिलन चाम्लिङ,धरान१६भदाै०७५/ देशभर भई रहेकाे बलात्कार,हत्या,हिंसाकाे विरूद्द शनिबार धरानमा प्रदर्शन गरिएकाे छ । बलात्कार बन्द बन्द गराैं "बलात्कार गर्ने विरूद्व अावाज उठाऊ " भन्दै नेप्लिज युथ कल्बले प्रदर्शन गरेकाे हाे...

रक्षाबन्धन संगै शान्तिकाे सन्देश ॐ शान्ति भवनमा

 बासुदेब सेढाई, भदौ - १० लमजुङ / नेपालीहरुकाे पर्व जनैपुर्णिमा अर्थात रक्षाबन्धनकाे अवसरमा लमजुङको बेसीशहर स्थित ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय तथा ॐ शान्ति भवनमा रक्षाबन्धन तथा शान्तिकाे सन्देश कार्यक्रम सम्पन्न भएको...

खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल द्वारा ३ दिने नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डाै०७भदाै०७५/ खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल ले शुस्वास्थ्य हस्पिटल, मिनभवन , काठमाडौं को प्राविधिक सहयोग मा ३ दिने नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर...

१७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया सम्पन्न

काठमाण्डाै०३भदाै०७५/  राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) द्धारा आइतवार काठमाडौंमा १७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा  नेपाल एयर होस्टेस एकाडमीको तालिममा सहभागीहरु तथा...

मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न

काठमाडौ ०२भदाै०७५/ सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार काठमाण्डाैकाे सि डव्लु पाटी प्यालेस...

कवि गोविन्द नेपालको तेस्रो कृति “तर्कको साम्राज्य” कविता संग्रह लोकार्पण

प्रतिभा भट्टराइ,काठमाण्डाै३१साउन०७५/  कवि गोविन्द नेपालले अाफ्नाे ५० औं  जन्मदिनको अवसर पारेर  तेस्रो नयाँ कृति "तर्कको साम्राज्य" कविता संग्रह काे लोकार्पण  गरेकाछन । अाज २०७५ साल श्रावण ३१ गते विहिबार अभिनव...

देउराली चुम्थङ डोजोको प्रथम वार्षिकोत्सब  सम्पन्न ।

 मिलन चाम्लिङ,०२असार०७५/  बिकास ,अनुसासन र गतिशीलता आजको आवश्यकता भन्ने उद्येस्यले स्थापना भएको देउराली चुम्थङ डोजोको प्रथम बार्षीक उत्सव शनिबार भब्यताका साथ सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वाड न ५...

लमजुङमा लिस्नाेकाे भब्य कार्यक्रम

बासुदेव सेढाइ,लमजुङ,२३जेठ०७५/  बिश्व वातावरण दिवसको अवसर पारेर ( R. C. D. C.) हरियाे बन कार्यक्रमकाे सहयोगमा लिस्नाे साहित्यिक मञ्च लमजुङले बेसिशहरमा एक भब्य कार्यक्रमकाे अायाेजना गर्याे । नेपाली भाषा साहित्य...

हिबिस्कस स्टुडेन्ट चाइल्ड क्लबले बिश्व बाताबरण दिवस मनाए

मिलन चाम्लिङ, धरान,२२जेठ०७५/  हिबिस्कस इङलिस बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप गर्नको लागि गठन गरेको हिबिस्कस स्टुडेन्ट चाइल्ड क्लबको आयोजनामा बिश्व बाताबरण दिवस मनाएका छन । विश्व बाताबरण दिवसका अवसर...