श्री बिरेन्द्र उच्चमावि लार्इ १ लाखकाे सहयाेग सगै कपन, पैयाटारमा राहत बितरण ।
काठमाडौ – २०७२।१।१२ गएकाे बिनाशकारी भूकम्प र तेसकाे पराकम्प हरूबाट पीडीत हरूलाइ २०७२।२।३० गते शनीवार बुढानिलकण्ठ नगरपालीका १४ मा रहेकाे पैयाटारमा समाजकाे अावाज तथा नयाँ शक्ती नेपालले सहयाेग समाग्री बीतरण गरेकाे छ । ...