सम्बन्धमा चुम्बनको महत्व

चुम्बन अर्थात किसको महत्व प्रेममा महत्वपूर्ण छ । तर, यसको पछाडि कारण के छ भन्ने कुरा भने धेरै कमलाई मात्र थाहा छ ।पछिल्लो एक अध्ययनका अनुसार आफ्नो पार्टनरप्रति तपाईको लगाव...

जीनमा लुकेको मित्रताको रहस्य

अमेरिकी शोधकर्ताहरुका अनुसार तपाई कोस“ग मित्रता गर्नुहुन्छ भन्ने कुरा तपाईको जीनको संरचनाबाट थाहा हुने गर्दछ। दुई अलग अलग शोधका आ“कडालाई मिलाएर गरिएको अध्ययनबाट रक्सीको लतको शिकार मानिसमा पाइने जीन जुन...

केटी अथवा श्रीमती पट्याउने अाठ उपाय

–प्रेमिका वा श्रीमती आफूसँग कुराकानी गरिरहेकी छिन् भने उनका कुरा ध्यानपूर्वक सन्ने बानी बसाल्नुपर्छ । –खुलेर कुराकानी गर्नुपर्छ, कुरा लुकाउनु हुँदैन  । –प्रेमिका वा श्रीमतीलाई आफ्नो पारिवारिक सर्कल तथा साथीसँगीहरुसँग...

अभागी पुरुष यस्ता हुन्छन् ?

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख,समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ...

राशिअनुसार तपाइकाे अाजः१७ चैत 

बि.स.२०७४ चैत्र १७ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च ३१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र...

पहिलो हेराइमा पुरुषहरुले महिलाको याद राख्ने ५ कुरा

तपाईंहरुको आँखा जुध्यो, उनले तपाईंलाई झवाट्ट हेरे र त्यहि एक सेकेन्डको हेराइमा नै पुरुषले तपाईंको बारेमा पाँच कुराहरु हेरि सकेका हुन्छन् । ती पाँच कुराहरु के हुन् ? पढौं न...

निद्राको कमीले टुट्न सक्छ सम्बन्ध

निद्राको कमीलाई एउटा ठुलो स्वास्थ्य समस्याको रुपमा लिनुपर्दछ। मेन्टल हेल्थ फाउण्डेशनको एक रिपोर्ट ‘स्लीप म्याटर्स’ का अनुसार निद्राको कमीका कारण सम्बन्धमा समेत असर देखिएको छ। साथै तपाईमा ऊर्जाको कमीसमेत देखिनेछ...

आजको राशिफल: चैत्र १६

बि.स.२०७४ चैत्र १६ गते । शुक्रवार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र...

नयाँ वर्ष २०७५ साल यी राशीलाइ एकदम राम्रो, यी राशीलाई ठिकै, पुरा विवरण हेर्नुस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ। आश्विन १८ गतेसम्म तुला राशि (सप्तम भाव)मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ। बिशेष...

अक्षर अनुशार व्यक्तिको स्वभाव कस्तो हुन्छ हेराै

प्राय मानिस आफ्नो नाम सधै प्यारो मान्‍ने गरिन्छ।उनीहरु आफ्नो नामको अक्षरलाई समेत बढी बढावा दिने गरेका छन्। प्राचीन कालमा पनि मानिसले नामकैको कारणबाट चुनौतीपूर्ण कार्य गर्दै आएको छ। संसारमा ज्योतिष...