आजको राशिफल २०७६ आषाढ २२ गते आइतबार
वि.सं. २०७६ आषाढ २२ गते आइतबार तदनुसार ई. सं. २०१९ जुलाई ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आषाढ शुक्लपक्ष (दिल्लाथ्व)...