स्वामी दिव्यानन्दकाे नेतृत्वमा जगन्नाथधाम देखि पशुपतिनाथ धाम सम्म मैत्री यात्रा हुने
नेपाल भ्रमण बर्ष २०२० लाई घनिभुत रूपले सफल बनाउन धार्मिक क्षेत्रमा असाध्यै नाम कमाउनु भएका दक्षिण भारतकाे चर्चित गुरू स्वामी दिव्यानन्द लागि पर्नुभएकाे छ । नेपाल र नेपाली जनतालाई असाध्यै...

