गलेश्वर मन्दिरमा छ लाख भेटी सङ्कलन

प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन...

पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री

सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् । यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म...

अधिकमास वा पुरुषोत्तम महिना

प्रतिभा भट्टराई/ प्रत्येक तीन तीन वर्षमा पर्ने अधिकमासलाई मलमास वा पुरुषोत्तम महिनाको नामले पनि चिनिन्छ। गते र महिना अन्य समयको झैं लाग्ने भए पनि तिथिका हिसावले यो तेह्रौं महिना हो।...

आफ्नो शिरआफैंले काटी सखी हरूका भोक मेटाउने भगवति छिन्नमस्ता

प्रतिभा भट्टराई,सप्तरी जिल्लाको राजविराजबाट १०किलोमीटर को दुरीमा दक्षिण सीमावर्ती क्षेत्रकाे भारतीय सिमाना नजीक रहेकाे छिन्न मस्ताकाे मन्दिर, छिन्न मस्ताको सखडा गाउँमा पर्दछ। दश महाविद्या अन्तर्गत छैठौं मानिएकी माता छिन्न मस्ता...

आजको राशिफल : २०७९ माघ १४ गते शनिवार

वि.सं. २०७९ माघ १४ गते शनिवार तदनुसार ई. सं. २०२३ जनवरी २८ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

आजको राशिफल : वि.सं. २०७९ माघ १३

वि.सं. २०७९ माघ १३ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जनवरी २७ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

राशिफल : वि.सं. २०७९ माघ ३

माघ ३ गते मङ्गलवारको राशिफल, माघ कृष्ण (पोहेलागा) दशमी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, गण्ड योग, विष्टि/भद्रा र बब करण, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, आनन्दादि योग :...

आजको राशिफल : वि.सं. २०७९ माघ १ गते आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ...

राशिफल, वि.सं. २०७९ साल मङ्सिर ८ गते

वि.सं. २०७९ मङ्सिर ०८ गते बिहीवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २४ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

देशभरका शिवालयमा महादीपान सुरु, पशुपति क्षेत्रमा लाखौँ भक्तजन

काठमाडौँ, ५ मङ्सिर/पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान सुरु भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै...