किरात धर्मगुरु फाल्गुनन्दको जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडाैं२५, कात्तिक/किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।Falgunanda1फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्दै चार नारायणकाे दर्शन

काठमाडौं२५,कार्तीक /कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।हिन्दु धर्मग्रन्थहरूका अनुसार कात्तिक शुक्ल पक्षको एकादशीका दिन भगवान्...

चोरीएको मूर्ति फिर्ता ल्याउने प्रहरीलाई सम्मान

ललीतपुर २४,कार्तीक/पाटनको देवबिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका...

इतिहास बोकेको दरबार जीर्ण बन्दै

कातिक २३, जाजरकोट/ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो ।मर्मतर सम्भार नहुँदा...

पर्यटकीय स्थल कैलासद्वारी धाममा शिवलिङ्ग स्थापना

कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शिवलिङ्ग स्थापना गरिएको छ । गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा शनिबार एक समारोहबीच  ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गर्नुभउकाे...

किन शिब लिंग काे पूजा गरीन्छ ?

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह,...

शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्वको धर्मिक मान्यता र महत्व

जनकपुरधाम, २० कात्तिक । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।पहिला तराईवासीमा मात्र सीमित रहेको यो...

​पाटनको प्रसिद्ध कृष्ण लीलामा आधारित कार्तिक नाच सुरु

कात्तिक१९ ललितपुर / पाटनको प्रसिद्ध कार्तिक नाच हिजो साँझदेखि सुरु भएको छ । कृष्ण लीलामा आधारित नाच पाटन दरबार क्षेत्रमा हुने गर्छ । नाच १२ दिनसम्म चल्ने कार्तिक नाच व्यवस्थापन...

मिथिला क्षेत्रमा छठ पर्व सुरु

बर्दिवास, १८ कात्तिक /महोत्तरीसहितका मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै...

तिहारकाे अन्तिम दिन आज भाइ टिका देशभर उल्लासका साथ मनाइँदै

[caption id="attachment_8514" align="aligncenter" width="825"] काठमाण्डाैकाे रानीपाेखरीमा भाइ टिका लगाउदै[/caption]समाजकाे अावाज,काठमाण्डाै१६,कार्तीक/तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ । यमपञ्चकको पाँचौ दिनमा चेलिबेटीले आफ्ना माइतीलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने...