एक महिने स्वास्थानी व्रतको अाज समापन गरिँदै

 काठमाडौं२८ माघ २०७३ /अाज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समाप्त हुने पूर्णिमा। नेपाली सनातन समाजमा हरेक वर्ष पौषशुक्ल पूर्णिमामा शुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा...

हजारौँ हिन्दूले मनाए मलेसियामा थाइपुसाम पर्व

मलेसिया । मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन् ।राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्यधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको...

जीवनमा सफलता पाउनका लागि गीताका यी भनाइ सारांश

जीवनमा सफलता पाउनका लागि कर्म नै सबभन्दा प्रभावकारी उपाय हो । हिन्दू धर्मको सर्वाधिक चर्चित कृति श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले फलको इच्छा नराखी कर्म गर्नुपर्छ भन्ने उपदेश दिनुभएको छ । जिन्दगीको...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, १९ माघ०७३/ माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी...

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्दै

काठमाडौँ– केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको...

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

म्याग्दी१८, माघ०७३/ प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा...

रणोद्दीप सिंहलाई अहिले पनि दैनिक भान्सा

काठमाडौं, १७ माघ । तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज रणोद्दीप सिंहका लागि आजपर्यन्त दैनिक तातो भात पस्किइँदैछ । वि.सं. १९४२ सालमा खड्गशमशेर, भीमशमशेर र डम्बरशमशेरले गोली प्रहार गरी प्रधानमन्त्री जनरल...

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

रमेश गिरी, भक्तपुर१५माघ०७३/  विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ। विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु...

सोनाम ल्होसार आज, तामाङ समुदायले धुमधामका साथ मनाउँदै-राष्ट्रपति द्वारा शुभकामना व्यक्त

काठमाडौं, १५ माघ / तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रम गरी मनाउँदै छन्।यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ।...

ललितपुर दरबार क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिने

काठमाडौं१० माघ ०७३/ ललितपुर दरबार स्क्वायर क्षेत्र वरपरका पौराणिक एवम् ऐतिहासिक घरमा स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘होमस्टे’ पर्यटन विकास गर्न सकिने देखिएको छ । ललितपुर उद्योग वाणिज्य सङ्ले आयोजना...