शिवरात्रीको अबसरमा पशुपति क्षेत्रमा जोगी बाबाको चहलपहल शुरु
काठमाडौँ, १२ फागुन०७३ / काठमडाौंको वनकाली तथा तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट...

