भक्तपुरको बिस्केट जात्राको तयारी सुरू
काठमाडौँं, ९ चैत०७३/ काठमाडाैं उपत्यकामै प्रख्यात मानिने भक्तपुरको बिस्केट जात्राको तयारी सुरू गरिएको छ । गुठी संस्थानको शाखा कार्यालय सूर्यविनायक भक्तपुरले जात्राका लागि मुख्य आकर्षणको रूपमा रहेको लिङ्गो उठाउने कामका...

