आज रातो मत्स्येन्द्रनाथको भोटो जात्रा, यस्ता छन् किंवदन्ती

काठमाडौं, ११जेठ ०७४/वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको...

आज २५६१ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ२७ बैशाख २०७४ / वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ।गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल...

माइतीघर मण्डलमा बुद्ध पूजा

काठमाडौँ२१बैशाख०७४/ यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पुर्याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ । बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर...

 सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै

काठमाडौँ, १६ वैशाख ०७४/ वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल...

मातातीर्थ औँसी, आज आमाको मुख हेर्न पर्व मनाईंदै

काठमाडौं,१३ वैशाख०७४/ मातातीर्थ औँसी, आजका दिन जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा...

गलेश्वरधाममा दर्शनार्थीको भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण

म्याग्दी १०बैशाख०७४/धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारका...

१० इन्च लामो सुइरोले जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर२ बैशाख २०७४/ बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत...

यसरी मनाइन्छ दिमाग ठण्डा पार्ने सिरुवा पर्व

विराटनगर, २ बैशाख २०७४ / नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।यस पर्वका अवसरमा शनिबार बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ ।...

विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाच घाइते

भक्तपुर१बैशाख०७४/ भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र...

बिस्केट जात्रामा ढुङ्गा हान्नेविरुद्ध मुद्दा

भक्तपुर, ३१ चैत२०७३ / बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा बुधबार र आज बिहीबार ढुङ्गा हान्ने १३ जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक मुद्दा चलाएको छ । आज...