नवलपरासीको ऐतिहासिक पाल्ही भगवती मन्दिर ओझेलमा
नवलपरासी, १९ साउन०७४/ नवलपरासीको पाल्हीनन्दन गाउँ पालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा...

