गोसाइकुण्डको भेटी एक लाख

रसुवा, २७ साउन०७४/ यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यही...

मध्यपुर थिमिमा लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु

आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो  / लोपोन्मुख अवस्थामा पुगेको...

कंकेश्वरी मन्दिर पुनःनिर्माण हुने

काठमाडौँ, २५ साउन । रु तीन करोड १२ लाखको लागतमा ऐतिहासिक र पुरातात्विक महत्व बोकेका कंकेश्वरी मन्दिरको पुनःनिर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका– १९ सिथत सो मन्दिर २०७२ साल...

बौद्ध धर्मावलम्बीको मतया पर्व आज

काठमाडौँ, २५ साउन । प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ ।गाईजात्राको भोलिपल्ट पर्ने सो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका...

बोष्टनमा श्रीमद्भागवत महापुराण शुरु

अमेरिका (वासिंटन डिसी), २४ साउन०७४ /नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ । नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ...

आज ‘गाइजात्रा’ : उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ २४साउन०७४/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका...

धरानको पीण्डेश्वर मन्दिर परिसरमा दर्शनका लागि लामबद्ध बसेको भक्तजनहरु

  धरान २३साउन०७४/ जल अर्पण गर्ने भक्तजनहरु धरानको पीण्डेश्वर मन्दिर परिसरमा दर्शनका लागि लामबद्ध बसेको दृष्य । याम प्रधान इटहरी रासस

तराईमा रक्षाबन्धन पर्व आज मनाउँदै

काठमाडाैं, २३ साउन०७४/ मैथिल, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व आज धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायु, सुख, समृद्धिको कामना गर्दै...

रहेनन हिन्दु दर्शनका व्याख्याता आचार्य खेमराज केशवशरण

काठमाडौं १९ साउन ०७४/ नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको गएराति निधन भएको छ ।विभिन्न रोगसँगै निमोनियाबाट थला परेका ८१ वर्षीय उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । चितवनको...

नवलपरासीको ऐतिहासिक पाल्ही भगवती मन्दिर ओझेलमा

नवलपरासी, १९ साउन०७४/ नवलपरासीको पाल्हीनन्दन गाउँ पालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा...