बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजाराैँ तीर्थयात्री अलपत्र
फलेवास (पर्वत), ६ असोज०७४/ जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।...