उदाउदाे सूर्य देवको पूजा आराधना गर्दै छठ पर्व शुरु
काठमाडौँ, ७ कात्तिक ०७४/ सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व...

