राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

काठमाडौँ, ७ मंसिर ०७४/ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । यसैगरी...

आज बालाचतुर्दशी,दिवंगत पितृको नाममा बत्ती बालिदै

काठमाडौँ, ३० कात्तिक ०७४/ पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप...

महायज्ञको सम्पूर्ण तयारी

जनकपुरधाम, २० कात्तिक ०७४/ कात्तिक २२ गते बुधबार जनकपुरधाममा हुन गइरहेको कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वमै पहिलोपटक एकै दिनमा एक करोड पार्थिव शिव...

अाज हरिबोधिनी एकादशीः तुलसीको विशेष पूजा गरिने

काठमाडौँ, १४कात्तिक ०७४/ कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने...

बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गराउन माग

काठमाडौँ, १२ कात्तिक ०७४/ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा बूढानीलकण्ठ नारायण को महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ । हरेका बर्ष  हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म  विशेष मेला...

धर्मपरिवर्तनको नयाँ कानूनले क्रिस्चियनहरू तनाव, धर्मपरिवर्तन गरे फौजदारी अपराधमा जेल जानु पर्ने

काठमाडौं, ११ कार्तिक०७४ /नेपालले भारत र पाकिस्तान जस्तै धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएकोमा यहाँको क्रिस्चियन अल्पसंख्यकलाई अप्ठेरो परेको बताइएको छ । क्रिस्चियानिटी टुडेको अनलाइन संस्करणमा बुधवार केट शेलनटको बाईलाईनमा प्रकाशित समाचारमा...

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकियो

काठमाडौं १० कात्तिक०७४/ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आजबाट सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो...

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

जनकपुरधाम, ९ कात्तिक ०७४/ शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर...

आज छठ पर्वको खरना मनाइँदै

जनकपुरधाम ८कार्तिक०७४/  आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले...

उदाउदाे  सूर्य देवको पूजा आराधना गर्दै छठ पर्व शुरु

काठमाडौँ, ७ कात्तिक ०७४/ सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व...