क्रोध र द्वेष पर्याप्त भएका कारण महाभारतको युद्ध कुरुक्षेत्रमानै
संसारमा फैलिएको पाप र अत्याचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका...

