संस्कृत भाषाकाे उत्पति कसरी भयाे ? किन यसलार्इ देवभाषा वा देववाणी पनि भनिन्छ ?
रूसी, जर्मन, जापानी तथा अमेरिकीहरू सक्रिय रूपमा हाम्रा पवित्र पुस्तकहरूबाट नयाँ चीजहरूमा शोध गरिरहेका छन् र ती शाेध सामग्रीहरूलार्इ उनीहरू अाफ्नाे नामबाट दुनियाँभरि प्रचार गरिरहेका छन्। दुनियाँका कतिपय देशहरूमा एक...

