मन्दिर र घरमा पूजा गर्नुमा के फरक छ ? त्यसाे भए कहाँ पूजा गर्ने त ?

उत्तर : पूजा र आरती शब्दभन्दा पहिले सन्ध्यावन्दन र सन्ध्योपासना शब्द प्रचलनमा थिए। सन्धिकालमा नै सन्ध्यावन्दन गर्ने प्नावधान पाइन्छ। त्यसाे त सन्धि ८ वटा हुन्छन् जसलार्इ ८ प्रहर भन्ने गरिन्छ...

श्रावण महिनामा शिवजीलार्इ मन पर्ने ११ प्रिय वस्तुहरू

भगवान शिव तुरून्त र तत्काल प्रसन्न हुने देवता हुन्। त्यसैले उनलार्इ आशुतोष भन्ने गरिन्छ। आउनुहाेस् जानाैँ भगवान शिवलार्इ अत्यन्त प्रिय यस्ता ११ सामग्रीहरू जुन साउन महिनामा उनलार्इ अर्पित गर्नाले भाेलेनाथ...

स्वस्थ जीवनकाे रहस्यः जैविक घडी अनुसारकाे दिनचर्या… के हाे जैविक घडी ?

हाम्रा ऋषिमुनि तथा आयुर्वेदाचार्यहरूले छिटै सुत्ने र सबेरै उठ्रने एवं आहार-विहारका सम्बन्धमा जुन कुरा उल्लेख गरेका छन्, त्यसमाथि गहन अध्ययन तथा अन्वेषण गरी आधुनिक वैज्ञानिक र चिकित्सकहरू पनि अाज अाएर...

तन्त्र शास्त्र र यसका रहस्यहरू ………

तन्त्र, मन्त्र र यन्त्रमा सबभन्दा पहिले तन्त्रकाे नै उल्लेख भएकाे पाइन्छ। तन्त्र शब्दकाे अर्थमा विवाद छ। त्यसैले हामी यसकाे अर्थ, यसकाे प्राचीनता र यसकाे ‍इतिहासकाे सवालमा कुरा गर्दैनाैँ। यहाँ तान्त्रिकहरूसँग...

भ्याटिकन सिटी र शिवलिंगकाे के सम्बन्ध छ ? त्यहाँ भेटिएकाे शिवलिंगले के संकेत गर्छ ?

प्राचीनकालमा सनातन धर्मकाे पहुँच र प्रभाव हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासका क्रममा लगभग २० हजार वर्ष अगाडिदेखि नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र त्यही सिलसिलामा...

काे हुन् अार्य र कहाँ पर्छ अार्यावर्त ? हामी काे हाैँ हिन्दु वा सनातन ?

अनिरुद्ध जोशी ‘शतायु’| अार्यहरूलार्इ केही विद्वान विदेशी अर्थात् भारतवर्ष बाहिरका मान्छन् त केही विद्वान स्वदेशी अर्थात् भारतवर्ष भित्रका मान्छन् । खास गरी अंग्रेज र वामपन्थी इतिहाकारहरूका अलावा उनीहरूकाे अनुसरण गर्नेहरू...

गार्इ काट्न पाउनुपर्ने माग गर्ने बुद्धिस्ट दाजुभाइलार्इ बाैद्ध धर्मगुरू ज्याढाक रिम्पाेछेकाे खबरदारी हेर्नुहाेस्

हिजाेअाज मुलुकमा विभिन्न किसिमका नचाहिँदा कुराहरूमा बहस हुने गर्छ । त्यसमध्येकाे एउटा मुद्दा हाे एक थरी बाैद्धमार्गीहरूकाे गार्इ काट्न पाउनुपर्ने माग । उनीहरूकाे भनाइमा गार्इ काट्न पाउनु सामान्य कुरा हाे...

आजको राशिफल २०७५ श्रावण १३

वि.सं. २०७५ श्रावण १३ गते आइतबार तदनुसार ई. सं. २०१८ जुलाई २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

कहाँ-कहाँ छन् भगवान शिवका खुट्टाका निशानी वा पद चिह्नहरू ?

संसारभरि दुर्इ फुटदेखि छ फुटसम्मका लामा पद पाइलाकाे चिह्न पाइन्छ। अब सवाल के उठ्छ भने यी पद चिह्नहरू कुनै विशालकाय मानवका पद चिह्न हुन् वा मानव निर्मित हुन् त यी...

थाइल्याण्डकाे बैंकककाे सीलमा अहिले पनि एेरावतमा विराजमान इन्द्र

कुनै समयकाे प्रभावशाली हिन्दु राष्ट्र थाइल्याण्डकाे बैंकक सहरकाे सीलमा अहिले पनि एेरावत हात्तीमा विराजमान देवराज इन्द्रकाे प्रतिरूप देख्न सकिन्छ । नेपाल वा भारतका कुनै सहरकाे सीलमा यस्ताे देखिन्थ्याे भने अनाैठाे...