कुश्मामा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने
कुश्मा, १८ कात्तिक०७५/ पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी...

