बलात्कारपछि बालिकाको हत्या
कपिलवस्तु ४फाल्गुन २०७३/ शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिनगरकी ७ वर्षीया बालिका सीता अधिकारीको हत्या भएको छ । प्रहरीले जबरजस्ती करणीपछि हत्याको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।...
Nepali online news portal site
Nepali online news portal site