मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा
काठमाडौं ६चैत्र०७३ / घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन्। डडेल्धुरा स्थायी घर...

