प्रहरी नै लुटपाटमा लागेपछि

 काठमाडौं२१चैत २०७३/ ‘हामी प्रहरी हौँ’ भन्दै ज्याकेटको खल्तीबाट हत्कडी र कम्मरमा भिरेको पेस्तोल देखाउँदै छ/सातजनाको समूहमा आएका अपरिचित व्यक्तिले सोधे– ‘यहाँ सुनको अवैध कारोबार हुन्छ रे हो ? गत शुक्रबार...

सुन डकैतीमा संलग्न तीन जना प्रहरी सहित छ पक्राउ

काठमाडौँ२० चैत्र २०७३/ मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । घटनामा संलग्न छ जनालाई पक्राउ गरी आज...

उप्रेतीको हत्या गरी कञ्चनपुरबाट फरार दुई जना काठमाडौंमा पक्राउ

काठमाडौं, २० चैत०७३/ कञ्चनपुरमा एक व्यक्तिको हत्या गरी फरार दुई जनालाई प्रहरीको राजधानीमा पक्राउ गरेको छ । फागुन १३ गते कञ्चनपुर, भिनपा–४ बस्ने २३ वर्षीय सुनिल उप्रेतीको हत्या गरी फरार...

बिहे गर्न नमानेपछि प्रेमीकाको हत्या

वीरगन्ज १९चैत०७३/ बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् । पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज...

९ बर्षिय बालिका करणी गर्ने युवकलाई १४ वर्षको जेल सजाय

ताप्लेजुङ १८चैत ०७३/ जिल्ला अदालत ताप्लेजुङले पहिलो पटक सरकारको तर्फबाट पिडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ । जवरजस्ती करणी भएकी ताप्लेजुङ जिल्ला याङवरक गाउँपालिकाकी ९ बर्षिय बालिकालाई क्षतिपूर्ति बापत ७५...

भूकम्पपीडितसँग घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

काठमाण्डाै१८  चैत्र०७३/ भूकम्पपीडितसँग घुस लिने नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।सेवाग्राहीको उजुरीको आधारमा पुगेको अख्तियारको मध्यमाञ्चल बर्दिवासको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ५ घर भएका नापी...

बाघको छाला र भालुको पित्त सहित मानिस पक्राउ

काठमाण्डाै१८चैत०७३/बाघको छाला र भालुको पित्त अाेसारपसार र खरिद बिक्रिमा संगग्न ब्यक्ती पक्राउ । दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा...

घरबेटिका छाेरा द्वारा तीन वर्षीय बालिका बलातकृत, बालिकाको अवस्था गम्भिर

धनगढी, १८ चैत०७३ /धनगढी उपमहानगरपालिकामा तीन वर्षीय बालिका बुधबार बलात्कृत भएकी छन्।घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी...

कर्तब्य ज्यान मुद्दामा संलग्न फरार प्रतिबादीहरू पक्राउ

 काठमाण्डाै१७ चैत्र०७३/काठमाण्डौं जील्ला तारकेश्वर नगरपालिका वडा नं. ९ पृथ्वीटोल स्थित कमेरे खोलामा काम गर्ने क्रममा गोर्खा  जिल्ला छेपेटार घर भई का.जि. पैयुंटारमा ज्यामी काम गरी बस्ने   श्याम बहादुर मगरलाई ज्यालाकाे...

बाघको छाला सहित मानिस पक्राउ

[caption id="attachment_12629" align="alignleft" width="382"] वरामद सामान :-[/caption] काठमाण्डाै१७चैत०७३/ दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जर तथा...