बेल्चाले हानेर श्रीमानको हत्या
म्याग्दी१६असार०७४/ म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा (सावेल) प्रहार गर्दा उनका ७४ बर्षका...

