११ वर्षीय बालकको घाँटी थिची हत्या

दाङ, २७ असार०७४/ तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको आज हत्या भएको छ । भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा...

सामूहिक बलात्कार गरी फरार रहेका तीन युव पक्राउ

पर्सा २७असार ०७४/आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ । बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगि बलात्कार...

ज्वाइँलाई जेठानले हाने खुकुरी ?

सप्तरी २७ असार०७४/ सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आईतबार राति उनकै जेठानले खुकुरी प्रहार गरी घाईते बनाएका छन् । सुराली आएका सप्तरीको रुप्नी गाउँपालिका...

पदभार ग्रहण गर्न नपाउँदै आफ्नै श्रीमानद्धारा निर्वाचित वडा सदस्यको हत्या

रुकुम, २७ असार०७४ / दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया...

लागुऔषध कारोबार गर्ने गिरोहका तीन सदस्य पक्राउ

पर्सा२६असार०७४/ भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागुऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकारसम्मेलनको आयोजना गरी लागुऔषध कारोबार गर्ने...

बौद्धमा बाघको छालासहित ८ पक्राउ

काठमाण्डाै२६असार०७४/ राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् । बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ,...

गोहोरोको छाला सहित मानिस पक्राउ

बर्दिया २५असार०७४/गोहोरोको छाला सहित मानिस पक्राउ ।बर्दिया साबिक महम्मदपुर गा.वि.स. वडा नं. ३ हाल ,गुलरिया नगरपालिका वडा न. ११ लालपुर बस्ने बर्ष ३८ को राममुरत अहिर (यादव) ले खरिद बिक्रि...

बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

भीमदत्तनगर २५असार०७४/ आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका...

दुई बालिका आफ्नै घरभित्र बलात्कृत

धादिङ२५असार०७४/ धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ । छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् । दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको...

तीन बालबालिकाको सामुहिक हत्या अझै रहस्यमै

भोजपुर २३ असार ०७४/ अरुण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान...