अबैधरूपमा अन्तराष्ट्रिय कल बाईपास गर्ने पक्राउ
				काठमाण्डाै ५कार्तिक०७४/काठमाण्डाैकाे बाफलमा काेठा भाडामा लीइ अबैधरूपमा VOIP संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजले ४ जनालाइ voip कार्य संचालन गर्ने उपकरणहरु सहित  पक्राउ गरेकाे छ । पक्राउपर्नेहरूमा  झापा शनी अर्जुन...			
		
