कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

राजविराज, २९ मंसिर ०७४/ प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्र्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार...

राष्ट्रपति लाई अश्लिल शब्द प्रयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने ब्यक्ति पक्राउ

काठमाण्डाै२८मंसिर०७४/सामाजिक संजाल फेसबुक मार्फत  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी लाइ  सामाजीक संन्जालमा  अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक Status upload गर्ने कार्यमा संलग्न रही फरार...

बेवारिसे तीन थान पेस्तोल फेला

मंगलबारे, इलाम, २८ मंसिर ०७४/ निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ ।इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले...

भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या

नयाँ दिल्ली, मंसिर २८ । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी...

फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, २७ मंसिर०७४/ महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई  २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका...

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

झापा २७ मंसिर०७४/ ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम...

तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ, १९ मंसिर ०७४/ तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट...

लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या

बेँसीशहर, लमजुङ, १९ मंसिर०७४/ लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको...

गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्न्यात पक्राउ

काठमाडौँ, १७ मंसिर०७४/  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका...

बैंक कर्मचारी दीपिकाबाट पाँच करोड ठगी : यसरी पत्ता लाग्यो

काठमाण्डाै१७मंसिर०७४/कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब...