जन्मदिनमा बृक्षराेपण अभियान देशभर फैलियो
बासुदेव सेढाइ,१३असार/ बिश्व वातावरण संरक्षण,निशुल्क फलफूल प्रदान , बिश्वमा शान्ति एकता सद्भाव कायम रहाेस् भन्ने उद्देश्य राखेर २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गरिएको जन्मदिनमा बृक्षराेपण अभियान...

