पथरीको लजमा यौनधन्दा, होटल सञ्चालक पक्राउ

पथरी / मोरङको पथरीमा सञ्चालनमा रहेको होटल तथा लजमा यौनकर्मी युवतीहरु राखेर यौन व्यावसाय गराउने गरेको खुलेको छ । प्रहरीले यौन व्यावसाय सञ्चालन रहेको होटलका सञ्चालक पक्राउ गरेपछि यो रहस्य...

झापामा छतबाट खसेर एककाे मृत्यु

झापा२२असाेज०७६ / झापामा छतबाट खसेर एककाे मृत्यु भएकाे छ । झापा कमल गाँउपालिका-१ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको लडेर मृत्यु भएको हाे । हिजो मंगलबार बेलुका दर्जी आफ्नै...

उदयपुरमा अरिङगालले टोकेर एक जनाको मृ*त्यु

उदयपुर०९असाेज / उदयपुरको कटारी नगरपालिका-९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृ*त्यु भएको छ । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको...

राष्ट्रकवि द्वारा जन्मदिनमा बृक्षराेपण

बासुदेव सेढाइ,०८असाेज/  राष्ट्रकवि माधब प्रशाद घिमिरे सय बर्ष पूरा गरि एकसय एक बर्ष प्रवेश गर्नुभएको सुखद अवसरमा राष्ट्रिय ब्यक्तित्व देशकै गाैरब गर्न लायक ब्यक्तित्व सम्पूर्ण नेपाली नागरिक हरु उहाँले मुलुक...

केराबारी काठमाडौं फाउण्डेसनको प्रथम बार्षिक साधारणसभा सम्पन्न

काठमाण्डाै०५असाेज०७६/ केराबारी काठमाडौं फाउण्डेसनको प्रथम बार्षिक साधारणसभा बत्तीसपुतली स्थित बिग फुडल्याण्डमा सम्पन्न भएको छ। फाउण्डेसनले "मिलनको चाहाना , सहयोगको भावना " भन्ने मुल नाराका साथ सम्पन्न गरेको साधारणसभा केराबारी काठमाडौं...

गाईघाटको महोत्सव दास्रो दिन पनि भव्य

उदयपुर , सम्वाददाता,असोज ४ । बिभिन्न सामाजिक सेवाका लागि सहयोगार्थ उदयपुरको गाईघाटमा कीर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेशनद्धारा जारी दशैं तिहार महोत्सव २०७६ को दोस्रो दिन पनि हजारौ सहभागीले...

बिद्यार्थी हरुका माझ जन्मदिनमा बृक्षराेपण

बासुदेव सेढाइ, लमजुङ,०१असाेज/  वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण ,फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र बिश्व मानव जातिमा शान्ति एकता र सद्भावकाे कामना गर्दै लमजुङको बेसीशहर बाट सुरु भएको अाफ्नाे...

जन्मदिनमा विरुवा राेप्ने संस्कार बढ्दै

बासुदेव सेढाइ,लमजुङ/ वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण ,फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र सुशासन शान्ति एकता सद्भावकाे कामना गर्दै अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्ने अभियानकाे सुरुवात भएको केही समय...

तारकेश्वर नगरपालिका काे अायाेजनामा हरितालिका (तीज) गीत प्रतियोगिता भव्यताका साथ सम्पन्न

  प्रतिभा भट्टराइ,१३भदाै/ २०७६ साल भाद्र१२ गते तारकेश्वर नगरपालिका ले नजिकिँदै गएको हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी आफ्नो नगरपालिका भित्र रहेका ११ वटै वडा मा रहेका समूह मा...

लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल समितिकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिभा भट्टराइ,७भदाै/ प्रथम वार्षिक साधारण सभा सम्पन्न तारकेश्वर नगरपालिका वडा नं८ स्थित मनमैजु काे अजिमा पार्टी प्यालेसको हलमा लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल समितिले आफ्नो प्रथम वार्षिक साधारण सभा, प्रमुख...