ईसाई समाजद्वारा निर्वाचित प्रतिनिधिलाई ज्ञापनपत्र हस्तान्तरण ।

रमिला बस्नेत,उदयपुर,साउन २०/चाैँदण्डीगढि नगरपालिकाका ईसाइ समाज अध्यक्ष जितमान राई तथा ईसाइ धर्मावलम्बीहरुदवारा निर्वाचित प्रतिनिधिहरुलाई अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेयर खगेन्द्र राई,उपमेयर रिता कु,चाैँधरि साथै १० वडाका वडाध्यक्षहरु क्रमशः...

धरानमा मतदाता संकलनमा विवाद

रमिला बस्नेत ,धरान ,साउन १८/निर्वाचन आयोगले छुटेका मतदाताको फोटो सहितको नामावली संकलन गर्न तोकेको समय साउन ३० गते सम्म सबै छुटेकाले नाम लेखाउन र फोटो खिचाउन नभ्याउने सम्भावना देखिएको छ...

बडिमालिका जाने क्रममा एकजनाको भिरबाट लडेर मृत्यू

कल्पना बोहरा साउन ,२० अछाम/बाजुरा जिल्लाको धरोहर मानिने धार्मीक तिर्थ स्थल बडिमालिकाको दर्शन गर्न जाने क्रममा एक जनाको भिरबाट लडेर मृत्यू भएको छ । मृत्यू हुनेमा बाजुराको त्रिबेणी नगरपालिका वडा...

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद

रोल्पा, २० साउन०७४/ रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका...

अख्तीयारद्वारा विभिन्न योजनाहरुको अनुगमन, अछाम वहुमुखी क्याम्पसको भवन उत्कृष्ठ

कल्पना बोहरा साउन १९, अछाम/अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको एक टोलिले अछाम जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरेको छ । टोलिले वुधवार साँफेवगर नगरपालिका वडा नं ९ साविकको...

नव निर्वाचित पदाधिकारीद्वारा सपथ,, आजै बाट पदभार ग्रहण,,

कल्पना बोहरा ,साउन १९, अछाम/अछाम जिल्ला समन्वय समितिका नव निर्वाचित पदाधिकारीले आज सपथ ग्रहण गरेका छन । यही साउन १७ गते निर्विरोध निर्वाचित भएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई आज मुख्य...

मुसिकोटमा खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा

गुल्मी, १९ साउन०७४/ गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् । झण्डै ३२ किलोमिटर...

बेल्टारमा सकरात्मक परिवर्तनमा व्यापक बृद्दि

रमिला बस्नेत,उदयपुर,साउन १८/उदयपरकाे चाैँदण्डी नगरपालिका बेल्टारमा चुनाव सम्पन्न भइ प्रतिनिधि चयनहुनासाथै सकरात्मक परिवर्तन भईरहेकाे छ। बेल्टारमा भर्खरै शव चिरफार पनि सञ्चालनमा ल्याईएकाे हाे।प्राथमिक स्वास्थ्य सञ्चालक समितिका अध्यक्ष भुवनमान श्रेष्ठले बेल्टार...

पहिरो व्यवस्थापनका लागि भारतिय पक्ष संग प्रजिअको पहल

राम सिह धामी, दार्चुला साउन १८/दार्चुला सदरमुकामको बांगाबगड पारीपट्टी भारतको खोतिलमा आएको पहिरोले महाकालीको वहाव नेपालतिर फर्काउँदा सदरमुकाम जोखिममा परेको भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी बाशुप्रशाद कोइराला पिथौरागढ...

वीरगञ्जको बाइपास सडकखण्ड अतिक्रमण तिनदीनमा खाली गराउन सूचना

वीरगञ्ज, १८ साउन०७४/ जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी...