बुढानिलकष्ठ नगरपालिकाकाे कार्यालयमा तालाबन्धि

काठमाडौ ४,भाद्र०७४/बूढानीलकष्ठ नगरपालिकाकाे कार्यालयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र लगायतका राजनितिक दलका कार्यकर्ताहरूले तालाबन्धि गरेकाछन् ।मध्यरातमा नगरपालिकाका कर्मचारीकाे मीलाेमताेमा नेकपा एमालेका नेताहरूले अाफ्नै घरमा कर्मचारीहरू लगेर फाेटाेसहीतकाे मतदाता नामावली संकलनकाे कामगरेकाे अाराेपमा तालाबन्दि...

उदयपुरमा प्रहरी प्रमुख फेरीएकाे दश दिनमा ३५ लागुऔषद प्रयोगकर्ता पक्राउ

रमिला बस्नेत, उदयपुर , भदौ ४/उदयपुरमा प्रहरी प्रमुख नवराज भट्ट सरूवा भइअाए सगै  लागु अाैषध ब्यापारी,प्रयाेगकर्ता तथा अपराधीक गतीबीधीमा संलग्नहुनेहरू भटाभट प्रहरीकाे नीयन्त्रणमा पर्नथालीसकेका छन । उदयपुरमा हुने अपराधीक गतीबीधी...

लमजुङमा तीजकाे राैनक

बासुदेब सेढाई,लमजुङ,भाद्र४/ हिन्दु नारीहरुकाे माहान चाड हरीतालिका ( तिज ) अाउन केहि दिन बाँकी हुदा लमजुङमा भने तिजकाे राैनकले छाेपेकाे छ । बजारमा तिजकाे लागि अाबस्यक पर्ने सामान किन्नकाे लागि...

उदयपुरको बेल्टारमा मर्याे दुई लाखको खसी

 रमिला बस्नेत,उदयपुर,भदौ ३ । उदयपुरको बेल्टारमा रामबहादुर खड्काले पालेका दश अाेटा खसीहरू अज्ञात राेगकाे कारण  मरेका छन ।    ब्यापारी राम बहादुर खड्काको करिब दुई लाख बराबरको खसी एकाएक मरेपछि...

बेल्टारमा सयुक्त विद्यार्थी संगठनले राहत संकलन गर्दै

रमिला बस्नेत उदयपुर ,साउन १/उदयपुरको बेल्टारमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ । देशभरि परेको अविरल वर्षले देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण उक्त स्थानहरूमा...

उदयपुरको बेल्टारमा पाँच दिने उद्घाेषण र नेतृत्व विकास तालिम सुरु

 रमिला बस्नेत, उदयपुर,भदौ १/उदयपुरको बेल्टारमा महिलाकालागी पाँच दिने उद्घाेषण तथा नेतृत्व विकास तालिम कार्यक्रम संञ्चाल  ।महिलाहरूको क्षमता विकास तथा नेतृत्व विकासका लागि उदयपुरको बेल्टार स्थित अापडाँडाँमा पाँच दिने उद्घघाेषण साथै...

मेलम्चीवासीबाट राहत संकलन

मेलम्ची, ३२ साउन०७४/तराईका जिल्लामा केही दिनअघि परेको अविरल बर्षापछि आएको बाढीबाट पीडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन सुरु गरेका छन् ।  रेडियो मेलम्चीको अगुवाइमा आज मेलम्ची बजारमा स्थानीयवासी, रेडियो...

भारतको मालपा पहिरोमा परि दूई नेपाली सहित १७ जनाको मृत्यु, बेपत्ता हुनेको संख्या २५ पुग्यो

राम सिह धामी साउन ३२ दार्चुला /भारतको पीथौराथढ जिल्ला अन्तरगत धारचुला तहशिल देखि १८ किलोमिटर उत्तरमा रहेको कैलाश मानसरोवर पदमार्ग निजीकैको मालपा क्षेत्रमा सोमबार बिहान भीषण वर्षाका कारण पहिरो खसेपछि...

अछाम जिल्लामा दशौँ जिल्ला स्तिरिय सुचना दिवस मनाईने

कल्पना बोहरा,साउन ३१, अछाम/अछाम जिल्लामा दशौँ जिल्ला स्तिरिय सुचना दिवस मनाईने भएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले दशौँ सुचना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम...

उदयपुरमा सयुक्त विद्यार्थी संगठनले राहत संकलन गर्दै

रमिला बस्नेत ,उदयपुर ,साउन ३१/ उदयपुरको गाईघाटमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ । देशभरि परेको अविरल वर्षको कारण देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण...