दशैँ मनाउन गएका डाक्टर नआएपछि उदयपुर जिल्ला अस्पताल डाक्टरविहीन
गाईघाट, उदयपुर, २८ असोज ०७४/ दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।...

