मंसिर १५गते प्रधानमन्त्री शेर बहादुर देउवा अछाम आउने

कल्पना बोहरा ,अछाम १३ मंसिर / प्रधानमन्त्री शेर बहादुर देउबा चुनाबी सभा सम्वाेधनकालागी अछाम आउने  भएका छन् । यहि मसिर १५ गते मगलसेन र साफेबगरमा  नेपाली काग्रेसको चुनाबी आम सभा रहेकाे...

लोकतान्त्रिक गठबन्धनकी  उम्मेद्वार अम्बिका बस्नेतकाे घर- दैलाे मा ब्यापक सहभागीता

काठमाण्डाै १३मंसिर०७४/  निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन्। मंसिर २१...

आर्थिक क्षेत्रको विकास, बेरोजगार युवाहरुका लागि उधोग धन्दाको विकास गर्ने एमाले नेता ,रावलको प्रतीबद्धता

कल्पना बोहरा अछाम १२ मंसिर/पीछडीएका निमुखा गरिब बृदबृर्दा र भुमीहीन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता नेकपा एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य भिम रावलले आर्थिक...

काठमाडौ क्षेत्र नं ४ का सवै वडामा जनता स्वास्थ्य केन्द्र रहने

काठमाण्डाै१२मंसिर०७४/स्वास्थ्य जाँच वा स्वस्थ जीवनशैली अवलम्बन गर्ने कुरा विरामी भएपछि मात्रै गर्ने हो भन्ने सो आम रुपमा व्याप्त छ । गम्भीर प्रकारका रोगका कारण अकालमा ज्यान गुमाउँनुपर्ने वा आजीवन औषधिको...

चितवनको विकासका लागि कुनै कसर बाँकी राख्दिन ः अध्यक्ष दाहाल

चितवन, ११ मंसिर०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका–४ घोसरीमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विकासको...

सहकारीको करिब ४४ लाख रकम हिनामिना भएको खुलासा

कल्पना बोहरा,अछाम ११ मंसिर/नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गोविन्द वहादुर शाह अध्यक्ष रहेको जनता बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौ रकम हिनामिान भएको रहस्य खुलेको...

पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक

फलेवास, पर्वत, ११ मंसिर०७४/  पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी...

मकवानपुरमा बम विस्फोट

हेटौंँडा ९मंसिर०७४/ मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा आज साँझ सुतली बम विस्फोट छ । प्रहरीका अनुसार आजसुतरी बम किस्फोट भएको हो । साँझ ५ बजेतिर भएको विस्फोटबाट...

निर्वाचन आचार सहिंताको विपरित मार्कुमा धमाधाम विद्युत पोल गाड्ने र तान्ने काम हुँदै

 अछाम ८ मंसिर/चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युुत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका...

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

इटहरी, ७ मंसिर ०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु...