इटहरी उप- महानगरपालिकाले आर्थिक अनियमित छानबिन समितीकाे प्रतिबेदन जनता सामु सार्बजनिक गराउन अानाकानी

मिलन चाम्लीङ,धरान २६पुस०७४/इटहरी उप -महानगरपालिकाले  सि.एफ.एल बल्ब खरिद  प्रकरणकाे अनुगमन तथा छानबिन समीतिले तयार  गरी बुझाएकाे प्रतिबेदन उप-महानगरपालिकाले  जनता सामु सार्बजनिक गराकाे छैन ।  उपमहानगरपालिकाले सि.एफ.एल बल्ब खरिदमा  आर्थिक  अनियमितता भयकाे...

पुर्बमा पर्यटकीय संभावना बोकेको रमणीय स्थल बेतना सिम्सार

मिलन चाम्लीङ्,धरान२४पुस०७४/नेपालकाे पुर्बमा नाम चलेको पर्यटकीय स्थलहरु धेरैरहेका छन जस्मा इलाम,धार्मिक क्षेत्र बराहक्षेत्र,बुढासुब्बा, दन्तकाली,पाथिभरा,भेडेटार लगायत थुप्रै स्थानहरु छन। यश मध्ये पर्यटकीय संभावना बोकेको मोरङ बेलबारी न.पा ४ बेतनामा १७४.९१हेक्टर जमिनमा फैलिएको...

मृगौला पिडीत बोहराको ज्यान बचाई दिन आग्रह

 कल्पना बोहरा, अछाम,पुस२४/ दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोषादमा पुगेका छन । बिगत ३ बर्ष देखि मृगौला पिडीत बोहराको...

चिसो बढेसंगै धरानमा सडक बालबालिकाको बिजोग

मिलन चाम्लीङ,धरान,२३पुस०७४/ धरानमा चिसो बढेसंगै सडक बालबालिकाहरूकाे स्थीती  बिजोग भएको छ।एक सरो कपडा र बोरा ओडेर याे पुसकाे रात काट्न बाध्य भएका यि बाल बालीकाहरू चिसाेले कठ्याङ्ग्रीयकाछन । दिउँसो  मधुराे...

प्रदेश नं १ को राजधानी धरान हुनुपर्ने माग राख्दै रिले अनशन, ७० हजार हस्ताक्षर सकंलन

 मिलन चाम्लिङ,धरान २३पुस०७४/ प्रदेश नं १ को राजधानी धरान हुनुपर्ने माग राखेर एकसाता अगाडी देखी शुरूभएकाे रिले अनशन अझै जारीरहेकाे छ भने  हस्ताक्षर सकंलन पनी शुरू गरीएकाे छ । गत...

धरानमा अर्ग्यानिक शनिबारे हाट सुरु

मिलन चाम्लीङ,२२धरान०७४/ धरानमा आजबाट अर्ग्यानिक बजार सुरु गरेको छ।धरान स्थित धरान ४ अमान बजारमा सनिवार हरेक साता अर्ग्यानिक बजार लाग्ने भएको छ।यहाँ अर्ग्यानिक सिस्नुको चिया,सागसब्जी,गुन्द्रुक किनिमा अर्ग्यानिक अचार र अन्य अर्ग्यानिक...

सक्षम फाउण्डेशन नेपालको सद्भावना दुतमा प्रिया रानी लामा नियुक्त

काठमाडौं१६पुष०७४/ दैवीप्रकोपमा परेको मान्छेलाई उद्धार तथा सहयोगको उद्देश्यले स्थापना भएको सक्षम फाउण्डेशन नेपालले शनिबार भक्तपुर कमलविनायकको सरस्वती स्कुलमा रक्तदान कार्यक्रमको आयोजना गरेका थियो । करिब १०० जनाभन्दा बढीले रक्तदान गरेको...

वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला बन्द

चरिकोट, ३ पुस ०७४/ कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले...

काममा खटिएका म्यादी प्रहरीको लडेर मृत्यु

दार्चुला, २८ मंसिर ०७४/ काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ...

लोकतन्त्रको सस्थागत बिकासमा लाग्छौः रावल

कल्पाना बोहरा अछाम २५ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले कम्यूनिष्टले जनताको मत, बिधिको शासन र लोकतन्त्रको सस्थागत बिकासमा लागीपर्ने बताउनु भयो ।...