धरानमा आज देखि नाटक इङघङ

मिलनराइ,धरान ९माघ०७४/ धरानमा आज देखि नाटक इङ्घङ(सन्देश) मन्चन सुरु भएको छ ।बिष्णु मोत्तानको लेखन तथा निर्देशनमा रंगभुमि एकेडेमीको प्रस्तुति रहेको नाटक इङघङ लिम्बू परिवेशमा रहेर समाजमा घटेको घटनाहरुलाई नै नाटक...

नागार्जुन नगरपालीकामा ५ दिने क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम शुरू

काठमाण्डाै ९ माघ०७४/नागार्जुन नगरपालीका वडा नं ५ मा  महिला स्वराेजगार अभीयान अर्न्तगत महीलाहरूलाइ अार्थीक उपार्जन गर्न सहयाेग पुर्याउने उदेश्यका साथ उनीहरूलाइ शीपमुलक तालीममा क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम...

माछा मार्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

संखुवासभा, ५ माघ०७४ / सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ । सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा...

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ ०७४/ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ ।क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न...

सरकारले गरेकाे ३ नम्बर प्रदेशको निर्णय सच्याउन माग गर्दै भक्तपुरमा आन्दोलन

भक्तपुर, ४ माघ ०७४/ सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको...

धनकुटामा प्रधानमन्त्री र क्षेत्रीय प्रशाशक राजेस्वरमानको पुत्ला दहन

 मिलन चाम्लीङ,४माघ०७४/ प्रदेश नं १को अस्थायी राजधानी बिराटनगरलाई तोकिएसंगै धनकुटेबासिले प्रधानमन्त्री र धनकुटाका क्षेत्रीय प्रशाशक प्रमुखको पुत्ला जलाएका छन।गत ३३ दिन देखी संघर्ष गरीरहेका आन्दोलनकारिहरुले धनकुटाको जिरो पोइन्टमा लगभग हजाराैकाे...

धरान प्रदेश नं १ राजधानी घाेषणा नभए अान्दाेलनकाे स्वरुप परिवर्तन गर्ने

मिलन चाम्लीङ,धरान२माघ०७४/  प्रदेश नं१ को राजधानी र प्रदेश प्रमुख तोक्ने हल्ला चलिरहेको बेला धरानलाई उक्त प्रदेशको राजधानी तोक्नेमा अाफुहरू ढुक्क रहेकाेकुरा लगातार रिले अनसनमा सहभागी रहेकाहरू ले बताएकाछन । ४ साता...

खप्तडी बस्नेत वंशावली समिति , केराबारी शाखाको छैठौं साधारणसभा सम्पन्न

झापा,३०पुस०७४/ खप्तडी बस्नेत वंशावली समिति , केराबारी शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय वंशावली समिति अध्यक्ष शिव बहादुर बस्नेत को प्रमुख आतित्यथा साथै प्रमुख वंशलता संरक्षक राम बहादुर...

उदयपुरकी राष्ट्रिय खेलाडी रमिला बस्नेत दाङमा सम्मानित

दाङ , पुस २९ /उदयपुरको चाैदण्डीगढी नगरपालिका २ कि राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत दाङमा उत्कृष्ट युवाको रुपमा सम्मानित गरिएको छ । बस्नेतले १३ वर्षकै उमेरमै खेलक्षेत्रमा प्रवेश गरेर १४...

नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सबमा निल सागर बृद्धा आश्रम केन्द्रमा कम्बल तथा फलफुल बितरण

असाेक थापा मगर, नेपाल गन्ज,२५पुस०७४/  नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सवको उपलक्षमा नेपाल अायल निगम मध्य पञ्चिम क्षेत्र तथा हवाई ईन्धन ढिपोका कर्मचारीहरु बाट नेपाल गन्जमा केही...