साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा निःशुल्क स्वास्थ्य सिविरकाे आयोजना

काठमाण्डाै१२फागुन०७४/बुढानिलकष्ठ नगरपालिका अन्तर्गत कपन वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले  न्युराे अस्पताल काे अायाेजना तथा अजिज फाउण्डेशन काे सहकार्यमा स्कुलकाे प्रङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य सिविरकाे आयोजना...

जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा सोधीखोजी

धनगढी­,१० फागुन०७४/ कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा त्यस क्षेत्रका नागरिकहरुले सोधीखोजी गर्न थालेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ९ र ११ का स्थानिय तहका जनप्रतिनीधिलाई...

प्रजातन्त्र दिवसकाे अबसरमा नीलसागर असाहाय केन्द्र द्वारा रक्तदान कार्यक्रम सम्पन्न

अशाेक थापा मगर ,नेपालगन्ज ७,फागुन०७४/ प्रजातन्त्र दिवस तथा स्व. विदुर खनालकाे दाेस्राे स्मृति दिवस अबसरमा नेपालगन्ज ६ फुल्टेक्रा ,बाँकेमा रहेकाे  नीलसागर असाहाय,अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रले अाज रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे...

कागेश्वरी धामलाई चिनाउन कागेश्वरी महोत्सव

काठमाडौँ, ७ फागुन०७४/ काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित कागेश्वरी धामलाई चिनाउने उद्देश्यले आज तेस्रो कागेश्वरी महोत्सव आयोजना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका – १ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको...

विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

गाईघाट, उदयपुर, ६ फागुन ०७४/उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान...

अछाममा सुचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न

अछाम,४ फागुन ०७४/बिकास निर्माणका सवालमा पारदर्शी र लोकतान्त्रीक पद्धती अनुरुप काम गर्न साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले आग्रह गर्नुभएको छ । आज अछामको साँफेबगरमा एफएमडिसीले आयोजना गरेको सुचनाको हक सम्बन्धी...

प्रथम अछाम महोत्सवको राष्ट्रियसभा सदस्य पाण्डेद्धारा उद्घाघाटन

कल्पना बाेहरा ,फागुन २ अछाम/‘स्थानीय उत्पादन, संस्कृति, तथा पर्यटन प्रर्वद्धनका लागि अछाम महोत्सव’ भन्ने मुल नाराका साथ साँफेबगरमा बुधबारबाट अछाम महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनमा सम्बोधन गर्दै राष्ट्रियसभा...

कार्कीले किन पाए चारलाखकाे अमेरिकन कम्पनीको माेटरसाईकल

 रमिला बस्नेत उदयपुर २३,माघ ०७४/विश्व उल्टोमोटरसाईकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आईएमसी ग्रुपले अमेरिकन कम्पनीको आईतबार मोटरसाईकल उपहार प्रदान गरिएको छ । विश्व उल्टो मोटरसाईकल यात्रीको रुपमा शाहसीक कार्य गरेवापत कार्कीलाई...

दुईहजारभन्दा बढीले हेरे नाटक “पानीघट्टा”

बेँसीशहर, लमजुङ, २० माघ ०७४/ जिल्लामै दोस्रो पटक मञ्चन भएको थिएटर नाटक ‘पानीघट्टा’ दुई हजारभन्दा बढीले हेरेका छन् । गत बुधबारदेखि आजसम्म मञ्जरी नाट्य समूहले मञ्चन गरेको नाटक ‘पानीघट्टा’ हेर्न...

चिति साहित्य समाजकाे साताैं बार्षिकाेत्सब भव्यताका साथ सम्पन्न

बासुदेव सेढाइ,लमजुङ्१६ माघ०७४/ विगतको चिति गा. वि. स. र हालकाे बेसिशहर नगरपालिका - ११ चिति साहित्य समाजकाे साताैं वार्षिकोत्सब तथा तेस्रो साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । चिति तिलाहारकाे जनकल्याण...