खोटाङ जिल्लाकै दोस्रो ठुलो सामुदायिक बनमा लागेको डडेलो नियन्त्रण बाहिर

मिलन चाम्लिङ,धरान २६चैत०७४/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि उक्त जुरेथुम्का सामुदायिक वनमा डढेलाे  शुरु भएको थीयाे । हाल उक्त डढेलाे...

धरान पुरानो बजारको बाटो नबन्दा स्थानीय मारमा

मिलन चाम्लिङ,धरान२६चैत०७४/ दोस्रो पटक म्याद थप गरिएको समय सकिनै लाग्दा पनि ठेकेदारले धरानको वडा २ र ३ मा पर्ने पुरानो बजारको बाटो निर्माण कार्य सकेको छैन । सिंहदेवी चोकदेखि चीनीया...

असिना पानीले गहुँबाली नष्ट-५० वर्षपछिकै सबैभन्दा ठूलो असिना परेको स्थानीयको भनाई

कल्पना बोहरा अछाम २५ चैत्र/अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिकाका, ढकारी गाउँपालिका लगायत अन्य नगरपालिकामा शुक्रबार आएको असिना पानीका कारण गहुँवाली सखाप भएको छ । काट्न ठिक्क भएको गहुँबानी असिनाले नष्ट...

न्युन अवस्था भएका बिद्यार्थिकोलागी -शैक्षीक सामाग्री संकलन कार्यक्रम सुरु

कल्पना बाेहाेरा, चैत्र २०अछाम /बिपन्न परीवारका बिद्यार्थिहरुको लागी काठमाण्डौको जमल स्थित त्रिचन्द्र बहुमुखी क्याम्पस बिद्यार्थिहरुको समुहले शैक्षीक सामाग्री संकलन कार्यक्रमको सुरुवात गरेका छन । त्रि चन्द्र बहुमुखी क्याम्पसमा वि एसी...

षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार दाहाललाई

विराटनगर, १७ चैत ०७४/ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकार निष्पक्ष, तटस्थ र निर्भीक भई जनताको अधिकार स्थापित गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल...

विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी

मिलन चाम्लिङ,धरान,चैत०७४/  किरात राजाहरु अस्तित्व रहेको हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण समितिले धरान नगरपालिकाले...

धरान उपमहानगरपालिकाका मेयरलाइ सामाजीक संञ्जालबाट गाली गलाैच(हेराै)

मिलन चाम्लिङ,धरान११चैत०७४/  धरानको विजयपुर डाँडामा खानेपानीको टयाङ्की निर्माणको विषयलाई लिएर सामाजिक सन्जालमा हरि सुव्बाले अाफ्नाे फेबुकमा स्टाटस मार्फत  धरान नगरपालिकाका मेयर लाइ इङ्कीत गर्दै  “त्यो धरानको मेयरको टाउको उडाउने जो...

धरानको भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको

मिलन चाम्लिङ,धरान११चैत०७४/ धरानको भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको छ । धरान घण्टाघरको पछािडपट्टी निकेतन स्कुल जाने बाटोको छेउमा खतरा लेखेर शंकास्पद बस्तु राखिएको स्थानीयले देखे पछि वरपर त्रास फैलिएको छ...

ट्यांकी निर्माण असहमत पक्षलाई वार्तामा आउन मेयरद्दारा आव्हान -हेराै प्रेस बिज्ञप्ति

मिलन चाम्लिङ,धरान ०९चैत०७४/ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विजयपुर सब सिस्टममा खानेपानी टंकी निर्माणप्रति असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै प्रमुख सुब्बाले असन्तुष्ट...

धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर झडप

मिलन चाम्लिङ,०७चैत०७४/ धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर झडप भएको छ । धरान १४ बिजयपुर स्थित निर्माणाधिन खानेपानी टयाङकी निर्माणको बिषयलाई लिएर झडप भएको हो । धरान उपमहानगरपालिकाले पानी ट्याङ्की...