के गर्दै छन त धरानमा एसईई दिएका २५ विद्यार्थी 

मिलन चाम्लिङ,१४बैशाख०७५/  बिद्यालय शिक्षा परिक्षा दिएको विद्यार्थी परिक्षाको नतिजा आउने समयसम्मको खाली समय काेही घुमेर काेही कम्प्युटर काेही अन्य तयारी! कक्षा त काेही अंग्रेजी भाषा सिकेर प्रयोग गरिरहेका छन ।धरानको...

डोको बाेकेर वडा अध्यक्ष सरसफाई अभियानमा

कल्पना बोहरा,बैशाख १३,अछाम/साँफेबगर नगरपालिकालाई स्वच्छ, सफा र मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्यले सुरुवाद गरेको मदिरा नियन्त्रण तथा सरसफाई अभियानमा साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्येश्वरका वडाअध्यक्ष प्रेमराज शर्मा आफै डोको...

धरानमा पुर्ब प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १९ स्मृति दिवस दिवस सम्पन्न

मिलन चाम्लिङ,धरान,१३बैशाख०७५/  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारीको १९ स्मृति दिवस धरानमा मनाइएको छ । धरान–१५ स्थित श्याम चाेकमा रहेको स्व. अधिकारीको शालिकमा माल्यार्पण गरेर स्मृति...

दुर्गा बचत तथा ऋण सहकारी संस्थाकाे पाँचौ स्थापना दिवस सम्पन्न

मिलन चाम्लिङ,११बैशाख०७५/ सुनसरीकाे इटहरीमा रहेकाे  दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अाफ्नाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा धरान सेवा केन्द्रमा अाफ्ना शेयरसदस्यहरू संग अन्तरक्रिया कार्यक्रम अायाेजा गरेकाे छ । उक्त अन्तरक्रिया...

बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको अनियमितता विरुद्ध हस्ताक्षर संकलन

मिलन चाम्लिङ,धरान,०९बैशाख०७५/ बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा भएको आर्थिक हिनामिना,खस्किदो सेवा,लुटाहा प्रबृत्ति खुलेआम ठेक्का पट्टा,खस्किदै गएको शैक्षिक गुणस्तर,DM/MCH बन्द भएको,मात्री तथा शिशुकेन्द्र MCH निर्माण बन्द रहेकोले एक्सन धरानले...

पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

खजुरा, बाँके, ९ वैशाख०७५/ पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा...

नेपाल आर्इडल सिजन २ को धरान अडिसन विष्णु मेमोरीयल स्कुलमा हुदै

मिलन चाम्लिङ,०८बैशाख०७५/ विश्वप्रसिद्ध म्यूजिकल रियालिटि सो आर्इडलको नेपाली संस्करण नेपाल आर्इडल सिजन २ को धरान अडिसन यहि वैशाख ८ गते शनिवार धरान स्थित  विष्णु मेमोरीयल स्कुलमा हुने भएको छन। अडिसन...

धरान भेडेटार नजिकै शब फेला

मिलन चाम्लिङ,०६बैशाख०७५/  धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित भेडेटार नजिकै पहिचान नखुलेकाे एक ब्यक्तिको शव फेला परेको छ। धरान–४ स्थित थाउजेण्ड बिग बुद्धको मुनिपट्टी उक्त ब्यक्तिको शव फेला परेको हो।भर्खरै...

रंगभुमी एकेडमी धरानमा १५ दिने नाटक प्रशिक्षण सुरु

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/ बिगत ६ बर्ष देखि धरानलाई कला साहित्यको शहर बनाउने उदेश्यको साथ संचालन भैरहेको रंगभुमी एकेडमीले आज देखि १५ दिने नाटक प्रशिक्षण सुरु गरेको छन। धरानमा नयाँ रंगकर्मी थप्ने...

इटहरीमा ड्र्क्स मुक्त अभियान सफलता तीर

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/  पछिल्लो समयमा शहर बजारमा माल्याउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन् । कुलत रोक्न युवाहरु सचेत हुनु पर्ने उनको भनाई...