बौद्ध स्तुप जाने सडक धान रोप्ने खेत बन्यो,जोरपाटी–थली–साँखु सडक पनि उस्तै
पूर्णप्रसाद मिश्र,काठमाडौँ, ४ असार ०७५/असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा मासिक हजारौँ...

